ओली–प्रचण्डको हत्या योजना बनेको खुलेपछि विप्लवमाथि प्रतिबन्ध ?

काठमाडौं– विप्लव नेतृत्वको नेकपामाथि सरकारले गम्भीर आरोप लगाएको छ । उच्च सरकारी स्रोतका अनुसार विप्लवको पार्टीले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको हत्या योजना बनाएका थिए । सोही योजनाको सुइँको प्रधानमन्त्रीसम्म आइपुगेपछि हतारहतार सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको हो । पछिल्लो केही सातायता विप्लवको पार्टीले अराजक गतिविधिलाई तीब्र पारेको थियो । यही क्रममा प्रधानमन्त्री … Continue reading ओली–प्रचण्डको हत्या योजना बनेको खुलेपछि विप्लवमाथि प्रतिबन्ध ?